Online Bible

- Advertisements -




व्यवस्था 16:2 - पवित्र बाइबल

2 परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानै पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउनै पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 जुन ठाउँ परमप्रभुले आफ्‍नो नाउँको निम्‍ति वासस्‍थान बनाउन छान्‍नुहुन्‍छ, त्‍यहीँ नै परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति भेड़ाबाख्रा र गाईबस्‍तुबाट निस्‍तार-चाड़को बलि चढ़ाउनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यो एक मात्र आराधना-स्‍थलमा गएर परमप्रभु आफ्‍ना परमेश्‍वरको आदरमा गरिने निस्‍तारचाडको भोजको लागि आफ्‍नो एउटा गोरु वा भेडा काट।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरका निम्ति बथान अथवा बगालबाट एउटा पशु निस्तार चाडको रूपमा त्यस ठाउँमा बलिदान चढाउनू; जुन याहवेहले त्यहाँ आफ्नो नाम राख्नका निम्ति चुन्‍नुहुनेछ।

See the chapter Copy




व्यवस्था 16:2

Follow us:

Advertisements


Advertisements