Online Bible

- Advertisements -




व्यवस्था 13:2 - पवित्र बाइबल

2 उसले भने झैं चिन्ह अथवा आश्चर्यजनक काम साँच्चै हुन सक्छ, तिमीहरूले कहिल्यै नजानेको अन्य देवतालाई उसले मान्न लगाउन सक्छ। उसले भन्न सक्छ, ‘हामी यी देवताहरूलाई पूजा गरौं।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 र त्‍यसले भनेको चिन्‍ह वा चमत्‍कार घटेपछि तिमीले नचिनेका “अन्‍य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं” भनी त्‍यसले भन्‍यो भने,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि यदि त्यसले भनेका कुराहरू, अलौकिक चिन्ह वा अद्‌भुत कार्य साँचो भयो भने त्यस अगमवक्ताले यसो भन्छ, “हामी अरू देवी-देवताहरूका पछि लागौँ, (तिमीहरूले नजानेका देवी-देवताहरू) र तिनीहरूलाई पूजौँ,”

See the chapter Copy




व्यवस्था 13:2

Follow us:

Advertisements


Advertisements