दानिएल 8:6 - पवित्र बाइबल6 अनि बोको दुइवटा सींङ भएको भेंडा़कहाँ आयो। (यो त्यही भेडो थियो जुन मैले ऊलै नदीको किनारमा देखेको थिएँ।) अनि बोको एकदमै रिसाएर भेडोतिर कुद्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 मैले देखेको नहरको छेउमा खड़ा भएको दुई सीङ्गे भेड़ातिर त्यो आयो र ठूलो झोँकले त्यसलाई हान्यो। See the chapterसरल नेपाली पवित्र बाइबल6 त्यो बोको नदीछेउ उभिरहेको साँढभेडातिर दगुरेर आयो र पूरा वेगले त्योमाथि हमला गर्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मैले दर्शनमा देखेको नहरको किनारमा उभिरहेको दुई सिङे साँढभेडातिर त्यो बोका आयो र प्रचण्ड क्रोधमा त्यसमाथि जाइलाग्यो। See the chapter |