Online Bible

- Advertisements -




दानिएल 8:26 - पवित्र बाइबल

26 “साँझ र बिहानको विषयमा दिइएको यो प्रकाश सत्य छ, तर यो दर्शन तिमीले गुप्त राख्नैपर्छ, किनभने त्यसले धेरै पछि आउने दिनहरूलाई संकेत गर्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 “तिमीलाई दिइएको साँझहरू र बिहानहरूसम्‍बन्‍धी दर्शन सत्‍य छ, तर त्‍यो दर्शनलाई मोहोर लगाई बन्‍द गर, किनभने यो धेरै पछिको भविष्‍यसँग सम्‍बन्‍धित छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 तिमीलाई बताएका यी बिहान र बेलुकाका बलिसम्‍बन्‍धी दर्शन साँचो हुनेछ। तर अहिले यसलाई गुप्‍तमै राख किनभने धेरै दिनपछि मात्र यो पूरा हुनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “तिमीलाई दिइएको साँझहरू र बिहानहरूको दर्शन सत्य हो, तर यस दर्शनमा मोहर लाएर गुप्‍तमा राख; किनकि यो धेरै पछिको भविष्यसँग सम्बन्धित छ।”

See the chapter Copy




दानिएल 8:26

Follow us:

Advertisements


Advertisements