Online Bible

- Advertisements -




दानिएल 8:23 - पवित्र बाइबल

23 “ती राज्यका अन्तिम दिनहरूमा जब तिनीहरूको पाप चरमसीमा मा पुगेको हुन्छ, तब एउटा क्रूर निष्ठूर र युद्धकलामा निपुण राजा देखा पर्नेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 तिनीहरूका राज्‍यकालका पछिल्‍ला दिनहरूमा जब विद्रोहीहरूको दुष्‍टता चरम सीमामा पुगेको हुनेछ, तब एक जना हठी, षड्‌यन्‍त्रमा पोख्‍त राजा उठ्‌नेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 “ती राज्‍यहरूको अन्‍त्‍य नजिक आइपुग्‍दा तिनीहरू यति दुष्‍ट भएका हुनेछन् कि तिनीहरूले दण्‍ड पाउनैपर्नेछ। तब एउटा अहङ्कारी, निर्दयी र छली राजा त्‍यहाँ हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “तिनीहरूको शासनकालको पछिल्‍ला समयहरूमा, जब विद्रोहीहरू पूर्ण रूपले दुष्‍ट हुनेछन्, तब एक कठोर अनुहार देखिने राजा, षड्यन्त्रको राजा खडा हुनेछ।

See the chapter Copy




दानिएल 8:23

Follow us:

Advertisements


Advertisements