दानिएल 8:2 - पवित्र बाइबल2 मैले यो दर्शनमा देखें कि म शूशन शहरमा थिएँ। शूशन एलाम प्रान्तको राजधानी थियो। मेरो दर्शनमा म ऊलै नदीको किनारमा थिएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 मेरो दर्शनमा मैले आफैलाई एलाम प्रदेशको शूशनको किल्लामा देखें; दर्शनमा म ऊलै नहरको छेउमा थिएँ। See the chapterसरल नेपाली पवित्र बाइबल2 दर्शनमा मैले आफैंलाई अचानक एलाम प्रान्तको शूशन सहरमा पाएँ। शूशन सहरलाई चारैपट्टि पर्खालले घेरेको थियो। म ऊलै नदीको छेउमा उभिरहेको थिएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मेरो दर्शनमा मैले आफैँलाई एलाम प्रान्तको राजधानी शूशनको किल्लामा देखेँ; मेरो दर्शनमा म ऊलै नहरको किनारमा थिएँ। See the chapter |