Online Bible

- Advertisements -




दानिएल 8:17 - पवित्र बाइबल

17 त्यसपछि तिनी म उभिएको ठाँउमा आए, ऊ आउँदा म डरले घोप्टो परें। तर उसले मलाई भन्यो, “हे मानिसको पुत्र! यो सम्झ कि यो दर्शनले अन्तको समयलाई संकेत गर्दै छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 जसै तिनी म उभिएको ठाउँ नजिक आए, म डरले भयभीत भएर लम्‍पसार परें। तिनले मलाई भने, “हे मानिसको पुत्र, यो बुझ कि दर्शनले अन्‍तको समयलाई सङ्केत गर्दछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 गब्रिएल आएर मेरो छेउमा उभिँदा म साह्रै डराएँ र भूइँमा लडें। उनले मलाई भने, “ए मरणशील मानिस, त्‍यसको अर्थ बुझ। त्‍यस दर्शनले संसारको अन्‍त्‍यको समयबारे बताउँछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसपछि जब तिनी म उभिरहेको ठाउँनिर आए, तब म भयभीत भएँ, र भुइँमा लम्पसार परेँ। तिनले मलाई भने, “हे मानिसको छोरा, यो कुरा बुझ, कि यस दर्शनले अन्त्यको समयलाई बताउँछ।”

See the chapter Copy




दानिएल 8:17

Follow us:

Advertisements


Advertisements