Online Bible

- Advertisements -




दानिएल 8:14 - पवित्र बाइबल

14 अर्को पवित्र एकले गने “यो 2,300 दिनको निम्ति हुनेछ। तब पवित्र स्थान स्थापना गरिनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 उनले मलाई भने, “दुई हजार तीन सय साँझ र बिहान लाग्‍नेछ, तब पवित्रस्‍थानको पून:अर्पण हुनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 दोस्रो स्‍वर्गदूतले यस्‍तो जवाफ दिएको सुनें, “एक हजार एक सय पचास दिनसम्‍म यी कुराहरू भइरहनेछन्, ती दिनमा बेलुका र बिहानका बलिहरू चढाइनेछैन। त्‍यसपछि मन्‍दिर पहिले जस्‍तो थियो, त्‍यस्‍तै नै हुनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 उनले मलाई भने, “यसको निम्ति दुई हजार तीन सय साँझ र बिहान लाग्नेछ; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।”

See the chapter Copy




दानिएल 8:14

Follow us:

Advertisements


Advertisements