Online Bible

- Advertisements -




दानिएल 7:28 - पवित्र बाइबल

28 “बिवरण यहीं अन्त हुन्छ। म दानियल चाँहि मेरो विचारले गर्दा साह्रै डराएँ, र मेरो अनुहारको रंग पहेंलो भयो र मैले यो कुरा आफ्नो मनमै राखें।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 “कुराको अन्‍त यही हो। म, दानिएल, मेरा विचारहरूले गर्दा अत्‍यन्‍तै बेचैन भएँ, र मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्‍नो मनैमा राखें।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 मेरो वर्णन यहीँ अन्‍त्‍य हुन्‍छ। म यति साह्रो तर्सें कि म पहेंलै भएँ र यी सबै कुरा मैले मेरो मनमै राखें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “यस दर्शनको अन्त्य यही हो। म, दानिएल आफ्ना विचारहरूद्वारा अति व्याकुल भएँ; अनि मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्नो मनमै राखेँ।”

See the chapter Copy




दानिएल 7:28

Follow us:

Advertisements


Advertisements