Online Bible

- Advertisements -




दानिएल 7:25 - पवित्र बाइबल

25 त्यसले सर्वोच्चको विरूद्धमा नै बोल्नेछ, सर्वोच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बदल्ने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन बर्ष राज्यको शक्ति सुम्पिदिनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 उसले सर्वोच्‍चको विरुद्धमा बोल्‍नेछ र उहाँका पवित्र जनहरूलाई अत्‍याचार गर्नेछ र ठहर्‍याइएका समय र व्‍यवस्‍थाहरू फेर्न प्रयत्‍न गर्नेछ। पवित्र जनहरू साढ़े तीन वर्षसम्‍म उसको हातमा सुम्‍पिइनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 त्‍यसले सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा बोल्‍नेछ र त्‍यसले परमेश्‍वरका पवित्र जनहरूलाई सताउनेछ। त्‍यसले धार्मिक नियम र चाडहरू हेरफेर गर्ने कोसिस गर्नेछ अनि साढे तीन वर्षसम्‍म परमेश्‍वरका पवित्र जनहरू त्‍यसको वशमा रहनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 त्यस सानो सिङले सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा बोल्नेछ, र त्यसले पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ; अनि तोकिएका समयहरू र व्यवस्थाहरू बदली गर्न कोसिस गर्नेछ। पवित्र मानिसहरू त्यसको हातमा एक समय, समयहरू र आधा समयको निम्ति सुम्पिइनेछन्।

See the chapter Copy




दानिएल 7:25

Follow us:

Advertisements


Advertisements