Online Bible

- Advertisements -




दानिएल 7:18 - पवित्र बाइबल

18 तर सर्वोच्चका पवित्र जनहरूले राज्याधिकार पाउनेछन् र सदा-सर्वदाका निम्ति त्यो कायम रहने छ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 तर सर्वोच्‍चका पवित्र जनहरूले यो राज्‍य पाउनेछन्‌ र सदासर्वदाको लागि अधिकार गर्नेछन्‌— हो, सदासर्वदाको लागि’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 अनि सर्वोच्‍च परमेश्‍वरका प्रजाहरूले राज्‍य-शक्ति पाउनेछन् र सदासर्वदा त्‍यो आफ्‍ना हातमा राख्‍नेछन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर त्यो राज्य सर्वोच्‍च परमेश्‍वरका पवित्र सन्तहरूले पाउनेछन्, र त्यसलाई सदासर्वदाका निम्ति अधिकार गर्नेछन्—हो, सदासर्वदाका निम्ति।’

See the chapter Copy




दानिएल 7:18

Follow us:

Advertisements


Advertisements