दानिएल 7:15 - पवित्र बाइबल15 “मेरो आत्मा मभित्र व्याकुल भयो कारण मैले पाएको दर्शनले नै म डराएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 “म, दानिएल, आत्मामा बेचैन भएँ, र मैले पाएका दर्शनहरूले मलाई विचलित तुल्याए। See the chapterसरल नेपाली पवित्र बाइबल15 मैले पाएका दर्शनहरूले म साह्रै डराएँ र व्याकुल भएँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “म, दानिएल आफ्नो आत्मामा शोकित भएको थिएँ, र मेरो मनमा आएका दर्शनहरूले मलाई व्याकुल बनाएको थियो। See the chapter |