दानिएल 7:10 - पवित्र बाइबल10 उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे, अनि किताबहरू खोले। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो। हजारौँ हजारले उहाँको सेवा गर्थे; दश हजार गुणा दश हजार उहाँको सामु उभिएका थिए। न्यायको निम्ति अदालतको बैठक बसेको थियो, र पुस्तकहरू खोलिए। See the chapterसरल नेपाली पवित्र बाइबल10 अनि त्यस सिंहासनबाट आगोको खोला निस्किरहेको थियो। हजारौं-हजार मानिसहरू उनको सेवा गर्न हाजिर थिए। उनका सामुन्नेमा लाखौं-लाख मानिसहरू खडा थिए। न्यायको दरबार त्यहाँ बस्यो र पुस्तकहरू खोलिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँको सामुबाट निस्केर आएको एउटा आगोको नदी बगिरहेको थियो। हजारौँ-हजार स्वर्गदूतले उहाँको सेवाटहल गर्दैथिए; दश हजार गुणा दश हजार स्वर्गदूतहरू उहाँको सामु सेवा गर्न खडा थिए। न्यायाधीश बस्नुभयो, र पुस्तकहरू खोलिए। See the chapter |