Online Bible

- Advertisements -




दानिएल 6:22 - पवित्र बाइबल

22 मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 मेरा परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्‍याएका छैनन्, किनभने उहाँको दृष्‍टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्‍ती गरेको छैनँ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 सिंहहरूले मेरो केही हानि नगरून् भनेर परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाई तिनीहरूका मुख थुनिदिनुभयो। म निर्दोष छु भनी उहाँले जान्‍नुहुन्‍थ्‍यो र नै उहाँले त्‍यसो गर्नुभयो किनभने मैले महाराजको केही हानि गरेको छैनँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्‍याएका छैनन्; किनकि म उहाँको दृष्‍टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।”

See the chapter Copy




दानिएल 6:22

Follow us:

Advertisements


Advertisements