दानिएल 6:19 - पवित्र बाइबल19 बिहान झिसमिसे उज्यालोमा राजा उठेर डरले काम्दै सिंहको खोरमा गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए। See the chapterसरल नेपाली पवित्र बाइबल19 बिहान मिरमिरे उज्यालो भएपछि राजा उठे र हतार-हतार सिंहको खोरमा गए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 बिहानको झिसमिसे उज्यालोमै राजा उठे, र हतार-हतार गरेर सिंहको खोरमा गए। See the chapter |