Online Bible

- Advertisements -




दानिएल 6:18 - पवित्र बाइबल

18 तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 तब राजा आफ्‍नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्‍जनविना नै उनले त्‍यो रात बिताए। अनि उनलाई निद्रा लागेन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसपछि राजा महलमा फर्केर गए र केही नखाई, केही मनोरञ्‍जन नगरी रातभरि जागा बसे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि राजा आफ्नो राजमहलमा फर्के, र केही नखाईकन र तिनीकहाँ ल्याइएका कुनै पनि मनोरञ्जनहरूमा रमाइलो नगरी रात बिताए। तिनी रातभरि नै सुत्न सकेनन्।

See the chapter Copy




दानिएल 6:18

Follow us:

Advertisements


Advertisements