दानिएल 6:16 - पवित्र बाइबल16 तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैँ आराधना गर्छौ, तिमीलाई बचाउँन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण16 यसकारण राजाले हुकुम दिए, र उनीहरूले दानिएललाई लिएर सिंहको खोरभित्र फालिदिए। राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई छुटकारा देऊन्!” See the chapterसरल नेपाली पवित्र बाइबल16 यसकारण राजाले दानिएललाई पक्रने हुकुम दिए र उनी सिंहको खोरमा फालिए। राजाले दानिएललाई भने, “तिमीले भक्तिसाथ पुजेका परमेश्वरले तिमीलाई बचाऊन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण राजाले हुकुम दिए, र तिनीहरूले दानिएललाई ल्याए; अनि तिनलाई सिंहको खोरभित्र फालिदिए। अनि राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले नै तिमीलाई बचाऊन्।” See the chapter |