दानिएल 5:8 - पवित्र बाइबल8 त्यस पछि सबै ज्ञानी पुरूषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढ्न सकेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तब राजाका सबै ज्ञानी पुरुषहरू आए, तर उनीहरूले यो लेख पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल8 तब राजदरबारका सल्लाहकारहरू अघि आए; तर कसैले पनि त्यो लेखोट पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्न सकेनन्। See the chapter |