दानिएल 5:5 - पवित्र बाइबल5 त्यस समयमा अचानक एकजना मानिसको हातको औंलाले सामदानको अघि महलको भित्तामा केही लेखि रहेको देखियो। राजाले भित्तामा लेखिरहेको हात देखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 अचानक राजदरबारमा भएको पानसको नजिक एक मानव हातका औँलाहरू देखा परे र लिपिएको भित्तामा लेख्न लागे। त्यो लेख्दैगरेको हात राजाले हेरे। See the chapterसरल नेपाली पवित्र बाइबल5 अचानक एउटा मानिसको हात देखा पर्यो र महलको भित्तामा केही लेख्न थाल्यो। बलिरहेको पानसको उज्यालो ज्योति भित्ताको त्यस भागमा चम्किरहेको थियो। हातका औँलाले लेखेको राजाले देखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यही घडी अचानक एउटा मानिसको हातका औँलाहरू देखा परे, र राजकीय महलमा भएको सामदानको छेउमा लिपिएको भित्तामा लेख्न थाले। राजाले त्यस लेख्दैगरेको हातलाई हेरे। See the chapter |