दानिएल 5:31 - पवित्र बाइबल31 अनि मादिका राजा दाराले त्यो राज्य लिए, उनी त्यति बेला 62 बर्षका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा त्यो राज्य लिए। See the chapterसरल नेपाली पवित्र बाइबल31 अनि मादी राजा दाराले राज्य-सत्ता आफ्ना हातमा लिए। त्यस बेला दारा राजाको उमेर बयसट्ठी वर्ष भएको थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा राज्य लिए। See the chapter |