Online Bible

- Advertisements -




दानिएल 5:28 - पवित्र बाइबल

28 पर्सीन: तिम्रो राज्य भाग-भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 पेरेस: हजूरको राज्‍य विभाजन भई मादी र फारसीहरूलाई दिइएको छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 ‘विभाजन’ तपाईंको राज्‍य भाग-भागमा विभाजन गरिएको छ अनि मादी र फारसीहरूलाई दिइएको छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “पर्सिन: तपाईंको राज्य विभाजित भएको छ; अनि मादीहरू र परसीयाका मानिसहरूलाई दिइएको छ।”

See the chapter Copy




दानिएल 5:28

Follow us:

Advertisements


Advertisements