दानिएल 5:27 - पवित्र बाइबल27 तकेल: तिमीलाई तराजुमा जोखियो अनि तिमीलाई घट्दै गएको पाइयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 टेकेल: हजूर तराजूमा जोखिनुभएको छ, र हल्का भेट्टाइनुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल27 ‘ओजन’ तपाईंको ओजन तराजुमा जोखिएको छ र तपाईंलाई हलुङ्गो पाइएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “तकेल: हजुर तराजुमा तौलिनुभएको छ, र घटी पाइनुभएको छ। See the chapter |