दानिएल 5:22 - पवित्र बाइबल22 “अनि तिमी बेलसजर उहाँकै छोरा हुनुहुन्छ, तपाईंले यो सबै कुरा जान्दा जान्दै पनि अझै आफ्नो हृदयलाई नम्र बनाउनु भएको छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 “तर उनका छोरा, हजूर बेलसजरले यी सबै कुरा जान्दाजान्दै पनि आफूलाई नम्र बनाउनुभएन। See the chapterसरल नेपाली पवित्र बाइबल22 “तर तपाईंले उनको छोरो भई यी सबै कुरा जानेर पनि आफैंलाई नम्र तुल्याउनुभएको छैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “तर नबूकदनेसरका छोरा, हे बेलसजर, तपाईंले यी सबै कुराहरू जानेर पनि आफूलाई नम्र तुल्याउनुभएन। See the chapter |