Online Bible

- Advertisements -




दानिएल 5:18 - पवित्र बाइबल

18 “सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 “हे महाराजा, सर्वोच्‍च परमेश्‍वरले हजूरका पिता नबूकदनेसरलाई स्‍वाधीन राज्‍य र महानता र महिमा र गौरव दिनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 “सर्वोच्‍च परमेश्‍वरले हजुरका बुबा नबूकदनेसरलाई एउटा महान् राजा बनाउनुभयो र उनलाई मान-मर्यादा र गौरव दिनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “हे महाराजा, सर्वोच्‍च परमेश्‍वरले हजुरको बुबा नबूकदनेसरलाई सर्वाधिकार, महानता, महिमा र वैभव दिनुभयो।

See the chapter Copy




दानिएल 5:18

Follow us:

Advertisements


Advertisements