Online Bible

- Advertisements -




दानिएल 5:13 - पवित्र बाइबल

13 त्यस पछि दानियललाई राजाको अघि पेश गरियो। राजाले दानियललाई भने, “तिमीनै दानियल हौ, निकालाबास भएको एक यहूदी, जसलाई राजा, मेरो पितामहले यहूदाबाट ल्याएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 यसकारण दानिएललाई राजाको सामुन्‍ने उपस्‍थित गराइयो अनि राजाले तिनलाई भने, “के तिमी दानिएल, देशनिकाला गरिएकामध्‍ये एक हौ, जसलाई राजा, मेरा पिताले यहूदाबाट ल्‍याउनुभएको थियो?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 तुरुन्‍तै दानिएल राजाको सामुन्‍ने हाजिर गराइए र राजाले उनलाई भने, “देश निकालाबास भएको यहूदी दानिएल, जसलाई मेरो बुबा राजाले, यहूदाबाट ल्‍याएका थिए, के त्‍यो तिमी नै हौ?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण दानिएललाई राजाको सामु ल्याइयो, र राजाले तिनलाई सोधे, “के मेरा बुबा महाराजाले यहूदाबाट ल्याउनुभएको देश निष्कासितहरू मध्येका एक जना दानिएल भन्‍ने तिमी नै हौ?

See the chapter Copy




दानिएल 5:13

Follow us:

Advertisements


Advertisements