Online Bible

- Advertisements -




दानिएल 4:8 - पवित्र बाइबल

8 तब अन्तमा दानियल मेरो अघि आए। (मैले दानियललाई मेरा देवताको सम्मानमा बेलतसजर नाउँ राखें। उसित देवताहरूको आत्मा थियो।) यसकारण मैले आफ्नो सपना उसलाई बताएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 अन्‍तमा दानिएल मकहाँ आए र मैले तिनलाई सपना बताइदिएँ। (तिनको नाउँ मेरो देवताको नाउँजस्‍तै बेलतसजर हो, र पवित्र देवताहरूको आत्‍मा तिनमा छ।)

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तब दानिएल मकहाँ आए। (जसको नाम मेरो आफ्‍नो देवताको नामअनुसार बेलतसजर पनि थियो।) पवित्र परमेश्‍वरको आत्‍मा उनीसित थिए। मैले उनलाई आफ्‍नो सपना बताएँ र भनें,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसपछि अन्तमा, दानिएल मेरो सामु आए, जसलाई मैले मेरो सपना बताएँ। (जसको नाम मेरो देवताको नामअनुसार बेलतसजर हो, र जसभित्र पवित्र देवताहरूको आत्मा छ।)

See the chapter Copy




दानिएल 4:8

Follow us:

Advertisements


Advertisements