Online Bible

- Advertisements -




दानिएल 4:7 - पवित्र बाइबल

7 जब जादुगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरू आए, मैले तिनीहरूलाई सपना बताईदिएँ, तर तिनीहरूले मलाई त्यसको अर्थ बताउँन सकेनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 जब जादूगरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, ज्‍योतिषीहरू र जोखना हेर्नेहरू आए, मैले उनीहरूलाई सपना बताएँ, तर उनीहरूले मलाई त्‍यसको अर्थ बताउन सकेनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 जब सबै ज्‍योतिषी, जादूगर र टुना-मुना गर्नेहरू मकहाँ आए, मैले तिनीहरूलाई आफ्‍नो सपना बताइदिएँ; तर तिनीहरूले मलाई सपनाको अर्थ बताउन सकेनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरू मकहाँ आए, तब मैले तिनीहरूलाई सपना बताएँ, तर तिनीहरू कसैले पनि मेरो सपनाको अर्थ बताउन सकेनन्।

See the chapter Copy




दानिएल 4:7

Follow us:

Advertisements


Advertisements