दानिएल 4:6 - पवित्र बाइबल6 यसकारण मैले बाबेलका सबै ज्ञानी पुरूषहरूलाई सपनाको अर्थ खोलि दिनलाई मकहाँ आउन भनी हुकुम गरें। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 यसकारण त्यस सपनाको अर्थ खोल्नलाई बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मेरो सामुन्ने खड़ा गराउने हुकुम गरें। See the chapterसरल नेपाली पवित्र बाइबल6 बेबिलोनको राजदरबारका सबै सल्लाहकारहरूलाई मकहाँ त्यस सपनाको अर्थ बताउन हाजिर गर्न मैले आज्ञा गरें। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण त्यस सपनाको अर्थ मलाई खोलिदेऊन् भनेर मैले बेबिलोनका सबै बुद्धिमान् मानिसहरू मेरो सामु ल्याइयोस् भनी हुकुम दिएँ। See the chapter |