Online Bible

- Advertisements -




दानिएल 4:4 - पवित्र बाइबल

4 म, नबूकदनेस्सर आफ्नो महलमा खुशी र सफल थिएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 म नबूकदनेसर, सन्‍तुष्‍टि र संवृद्धिसाथ आफ्‍नो दरबारमा बसिरहेको थिएँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 म नबूकदनेसर आफ्‍नो राजमहलमा सुख-चैनसाथ बसेको थिएँ, मेरो ठूलो फलिफाप भएको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 म नबूकदनेसर, आफ्नो महलमा आरामसाथ सन्तुष्‍टि र समृद्धिमा बसिरहेको थिएँ।

See the chapter Copy




दानिएल 4:4

Follow us:

Advertisements


Advertisements