दानिएल 4:31 - पवित्र बाइबल31 राजाको मुखबाट यो कुरा निस्की नसक्दै स्वर्गबाट यसो भन्ने आवाज आयो, “यो घटनाहरू तपाईंमाथि घट्नेछ, राजा नबूकदनेस्सर तपाईंको राज्य तपाईंबाट खोसिनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 यी शब्दहरू उनको ओठबाट नसिद्धिँदै स्वर्गबाट एउटा यस्तो वाणी आयो, “नबूकदनेसर राजा, तेरो लागि फैसला गरिएको छ: तँबाट तेरो राजकीय अधिकार खोसिएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल31 राजाले बोलिसक्दानसक्दै स्वर्गबाट यस्तो वाणी आयो, “ए राजा नबूकदनेसर, तेरो लागि यो निर्णय भएको छ। तेरो राज-अधिकार तँबाट खोसिएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यी शब्दहरू राजाले बोलिसक्दानसक्दै स्वर्गबाट एउटा आवाज आयो, “राजा नबूकदनेसर, तेरो निम्ति यस्तो उर्दी छ, अब मैले तेरो राजकीय अधिकार तँबाट खोसेको छु। See the chapter |