दानिएल 4:3 - पवित्र बाइबल3 उहाँका चिन्हहरू महान छन्। उहाँका आश्चर्यपूर्ण कर्महरू शक्तिशाली छन्। उहाँको राज्य सदा-सर्वदा रहिरहने छ। राज्यमा उहाँको प्रभुत्व पुस्तौं पुस्तासम्म रहिरहन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 उहाँका चिन्हहरू कति महान् छन्, उहाँका अचम्मका कामहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्तको राज्य हो, उहाँको प्रभुत्व पुस्तौँ-पुस्तौँसम्म रहिरहन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 “हामीलाई परमेश्वरले देखाउनुहुने उदेकका कामहरू कति महान् छन्! उहाँले गर्नुहुने अचम्मका कामहरू कति शक्तिशाली छन्! परमेश्वरले सदासर्वदा राज्य गर्नुहुनेछ, उहाँले अनन्तकालसम्म राज्य गर्नुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँका अलौकिक चिन्हहरू कति महान् छन्! उहाँका अद्भुत कार्यहरू कति शक्तिशाली छन्! उहाँको राज्य अनन्तको राज्य हो; उहाँको प्रभुत्व पुस्तादेखि पुस्तौँसम्म रहन्छ। See the chapter |