Online Bible

- Advertisements -




दानिएल 4:1 - पवित्र बाइबल

1 सारा संसारमा बस्ने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेले यो पत्र पठाए। अभिवादन्:

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 सारा पृथ्‍वीमा रहने विभिन्‍न भाषा बोल्‍ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेसरबाट: तिमीहरूलाई ठूलो संवृद्धि मिलोस्‌!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 नबूकदनेसर राजाले संसारका जाति-जाति, कुल-कुलका र विभिन्‍न भाषा बोल्‍ने मानिसहरूकहाँ यस्‍तो समाचार पठाए: “तिमीहरूलाई सुख-शान्‍ति होस्!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा नबूकदनेसरबाट, जाति-जातिका मानिसहरू र सबै भाषा बोल्ने जातिहरू, सारा संसारमा बस्‍ने सबै मानिसहरू: तिमीहरूको उन्‍नति प्रशस्त होस्!

See the chapter Copy




दानिएल 4:1

Follow us:

Advertisements


Advertisements