दानिएल 3:9 - पवित्र बाइबल9 तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्! See the chapterसरल नेपाली पवित्र बाइबल9 तिनीहरूले नबूकदनेसर राजालाई भने, “महाराज, दीर्घायु रहून्! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्! See the chapter |