Online Bible

- Advertisements -




दानिएल 3:8 - पवित्र बाइबल

8 यस घटना पछि तुरन्तै कल्दीहरू राजाकहाँ आए, ती मानिसहरूले यहूदीहरूको विरूद्धमा बोले।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 यसै बेला केही ज्‍योतिषीहरू अगि सरेर यहूदीहरूका विरुद्धमा अभियोग लगाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 त्‍यही बेला केही बेबिलोनीहरूले यहूदीहरूको विरोधमा चुक्‍ली लाउने मौका छोपे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यस बेला केही बेबिलोनी ज्योतिषीहरू नजिक आए, र यहूदीहरूको विरुद्धमा अभियोग लगाए।

See the chapter Copy




दानिएल 3:8

Follow us:

Advertisements


Advertisements