दानिएल 3:30 - पवित्र बाइबल30 त्यस पछि राजाले बाबेलको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोको मान बढाई दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 त्यसपछि राजाले शद्रक, मेशक र अबेद्नगोलाई बेबिलोनको प्रान्तमा पदोन्नति गरिदिए। See the chapterसरल नेपाली पवित्र बाइबल30 तब राजाले बेबिलोन प्रान्तमा शद्रक, मेशक र अबेद्नगोका दर्जा बढाइदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यसपछि राजाले बेबिलोनको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोका पद बढाइदिए। See the chapter |