Online Bible

- Advertisements -




दानिएल 3:23 - पवित्र बाइबल

23 ती तीनजना शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 अनि यी तीन जना मानिसहरू दह्रिलो रूपमा बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको भट्टीमा परे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसपछि शद्रक, मेशक र अबेद्‌नगो बाँधिएकै अवस्‍थामा दन्‍किरहेको आगोको ज्‍वालामा परे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अनि ती तीन जना मानिसहरू बलियो गरी बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फालिए।

See the chapter Copy




दानिएल 3:23

Follow us:

Advertisements


Advertisements