दानिएल 3:22 - पवित्र बाइबल22 रिसाएका राजाद्वारा दिइएको कठोर आदेशको कारणले ती सेनाहरूले भट्टी यथास्थिती भन्दा सात गुणा बेशी तताए अनि ती सेनाहरू जब शद्रक, मेशक अनि अबेद्नगोलाई आगोमा हाल्न नजिक गए त्यसको तातोले ती सेनाहरू मारिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 राजाको हुकुम यति जरूरी थियो र आगोको भट्टी यति तातो थियो कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई लैजाने सिपाहीहरूलाई भस्म पार्यो, See the chapterसरल नेपाली पवित्र बाइबल22 राजाले आगोको भट्टी खुबै रन्काउन आज्ञा गरेका हुनाले ती तीन भाइलाई भट्टीमा फाल्ने मानिसहरू आगोको रापले खाक भए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 राजाको आदेश यति कठोर थियो र आगोको भट्टी यति तातो थियो, कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई उठाएर भट्टीमा लैजाने ती सिपाहीहरूलाई भस्म पार्यो। See the chapter |