दानिएल 3:19 - पवित्र बाइबल19 यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 तब शद्रक, मेशक र अबेद्नगोसित नबूकदनेसर रीसले चूर भए, र तिनीहरूप्रति उनको धारणा बद्लियो। उनले त्यस आगोको भट्टीलाई साधारणभन्दा सात गुणा चर्काउने हुकुम गरे, See the chapterसरल नेपाली पवित्र बाइबल19 तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भए र तिनको अनुहार रातो भयो। यसकारण तिनले आफ्ना मानिसहरूलाई भट्टीमा सधैँभन्दा सात गुणा ज्यादा आगो दन्काउन आज्ञा दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भएर तिनीहरूप्रति उनको विचार बदलियो। उनले आगोको भट्टीलाई अरू बेलाभन्दा सात गुणा बढी आगो दन्काउने आदेश दिए। See the chapter |