Online Bible

- Advertisements -




दानिएल 3:18 - पवित्र बाइबल

18 तर राजा तपाईंले यो जान्नु पर्ने छ, हामी तपाईं को देवताहरूलाई पूजा गर्ने छैनौं अथवा सुनको मूर्तिको अघाडी झुकेर दण्डवत पनि गर्ने छैनौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 तर हामीलाई उहाँले यसो नगर्नुभए तापनि, हे महाराजा, हजूरका देवताहरूको सेवा गर्नेछैनौं न त हजूरले स्‍थापना गर्नुभएको सुनको मूर्तिलाई दण्‍डवत्‌ गर्नेछौं भनी हजूरलाई थाहा होस्‌ भन्‍ने हामी चाहन्‍छौं।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 तर उहाँले हामीलाई बचाउनुभएन भने पनि हामी हजुरका देवताहरू पुज्‍नेछैनौं र हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई घोप्‍टो परी ढोग्‍नेछैनौं। यो कुरो हजुरलाई पक्‍का थाहा होस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर यदि उहाँले छुटाउनुभएन भने तापनि हे महाराजा, हामी हजुरलाई यो कुरा थाहा होस् भन्‍ने चाहन्छौँ, कि हामी हजुरका देवताहरूको सेवा गर्नेछैनौँ, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई नै दण्डवत् गर्नेछौँ।”

See the chapter Copy




दानिएल 3:18

Follow us:

Advertisements


Advertisements