Online Bible

- Advertisements -




दानिएल 3:11 - पवित्र बाइबल

11 अनि जसले घोप्टो परेर पूजा गर्दैन त्यसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 अनि जसले घोप्‍टो परेर दण्‍डवत्‌ गर्दैन, उसलाई दन्‍किएको आगोको भट्टीमा फालिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 अनि जसले त्‍यसरी मूर्तिलाई ढोगेर पुज्‍दैन, त्‍यसलाई दन्‍किरहेको आगोको भट्टीमा फालिदिइनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ।

See the chapter Copy




दानिएल 3:11

Follow us:

Advertisements


Advertisements