दानिएल 3:10 - पवित्र बाइबल10 महाराज, तपाईंले यस्तो आदेश दिनु भएकोछ कि प्रत्येक जसले नरसिंङ्गा, बाँसुरी, साराङ्गी, सितार, मसक र अरू सबै किसिमका बाजाहरूको स्वर सुन्छ, त्यसले निहुरिएर सुनको मूर्तिलाई पूजा गर्नुपर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 हजूरले हुकुम गर्नुभएको छ, कि हरेक जसले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाहरूको स्वर सुन्छ, त्यसले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत् गर्नुपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल10 महाराजाले आज्ञा गर्नुभएको छ कि बाजाको सोर सुनिने बित्तिकै हरेक मानिसले घोप्टो परी ढोगेर सुनको मूर्तिलाई पुज्नुपर्नेछ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे महाराजा, हजुरले यस्तो उर्दी दिनुभएको छ: नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्ने हरेक व्यक्तिले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत् गर्नुपर्छ; See the chapter |