दानिएल 2:6 - पवित्र बाइबल6 तर तिमीले मेरो सपना बताएर त्यसको व्याख्या गरिदियौ भने म तिमीलाई धेरै उपहारहरू र आदर प्रदान गर्नेछु। अब मेरो सपना र त्यसको व्याख्या गर।” See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बतायौ भने, मबाट तिमीहरूले उपहारहरू र इनामहरू तथा ठूलो सम्मान पाउनेछौ। यसकारण मलाई मेरो सपना र त्यसको अर्थ बताओ।” See the chapterसरल नेपाली पवित्र बाइबल6 तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ दुवै बताउन सक्यौ भनेचाहिँ म तिमीहरूलाई इनाम दिनेछु र सम्मानित तुल्याउनेछु। तिमीहरूले अब मलाई बताओ कि सपना के थियो र त्यसको अर्थ के हो।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर यदि तिमीहरूले मलाई सपना र त्यसको अर्थ बताउन सक्यौ भने मबाट तिमीहरूले उपहारहरू, इनामहरू र ठूलो सम्मान पाउनेछौ। यसकारण तिमीहरूले मेरो सपना र त्यसको अर्थ खोलिदेओ!” See the chapter |