Online Bible

- Advertisements -




दानिएल 2:48 - पवित्र बाइबल

48 यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

48 तब राजाले दानिएललाई उच्‍च पदमा राखे र धेरै बहुमूल्‍य उपहारहरू दिए। उनले तिनलाई बेबिलोनका समस्‍त प्रदेशमाथि शासक बनाए र त्‍यहाँका सबै ज्ञानी पुरुषहरूका प्रधान तुल्‍याए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

48 त्‍यसपछि तिनले दानिएललाई एउटा उच्‍च दर्जा दिए, धेरै बहुमूल्‍य उपहारहरू दिए, बेबिलोन प्रदेशका शासक नियुक्त गरे र राजाका सबै सल्‍लाहकारहरूका प्रधान बनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 त्यसपछि राजाले दानिएललाई उच्‍च पदमा नियुक्त गरे, र तिनलाई धेरै बहुमूल्य उपहारहरू दिए। राजाले तिनलाई बेबिलोनको सम्पूर्ण प्रान्तका शासक बनाए, र तिनलाई देशका सबै बुद्धिमान् मानिसहरूका प्रधान तुल्याए।

See the chapter Copy




दानिएल 2:48

Follow us:

Advertisements


Advertisements