दानिएल 2:36 - पवित्र बाइबल36 “सपना यही थियो। अब म राजालाई त्यसको अर्थ खोलिदिनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण36 “सपना यही थियो, र अब महाराजालाई यसको अर्थ बताउनेछौं। See the chapterसरल नेपाली पवित्र बाइबल36 “सपना यही हो। अब महाराजलाई म त्यसको अर्थ बताउनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण36 “सपना यही थियो, र अब हामी राजालाई यसको अर्थ खोलिदिनेछौँ। See the chapter |