Online Bible

- Advertisements -




दानिएल 2:31 - पवित्र बाइबल

31 “हे राजा, तपाईंको सपनामा एउटा ठूलो मूर्ति आफ्नो छेउमा उभिएको देख्नु भयो जो चम्किरहेको थियो अनि साह्रै आकर्षक थियो। यसको रूप डरलाग्दो थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 “हे महाराजा, हजूरले हेरिरहनुहुँदा एउटा ठूलो सालिक उभिएको देख्‍नुभयो। यो सालिक विशाल र अत्‍यन्‍तै चहकिलो देखिन्‍थ्‍यो र त्‍यसको रूप भयानक थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 “महाराज, दर्शनमा हजुरले आफ्‍नो अघि एउटा चहकिलो र चम्किलो, हेर्दा डरलाग्‍दो विशाल मूर्ति देख्‍नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “हे महाराजा, तपाईंले हेरिरहनुहुँदा तपाईंको अगाडि एउटा ठूलो मूर्ति खडा भएको देख्नुभयो—त्यो मूर्ति विशाल ठूलो र अत्यन्तै चहकिलो देखिन्थ्यो; अनि त्यसको स्वरूप भयानक थियो।

See the chapter Copy




दानिएल 2:31

Follow us:

Advertisements


Advertisements