Online Bible

- Advertisements -




दानिएल 2:3 - पवित्र बाइबल

3 त्यस पछि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, जसले गर्दा म एकदमै व्याकुल छु। म यो जान्न चाहन्छु कि त्यो सपनाको अर्थ के हो?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 उनले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु। त्‍यसले मलाई विचलित बनाएको छ, र यसको अर्थ बुझ्‍न चाहन्‍छु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 राजाले तिनीहरूलाई भने, “मैले देखेको एउटा सपनाबारे मलाई चिन्‍ता लागेको छ। म त्‍यसको अर्थ जान्‍न चाहन्‍छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखेको छु, र त्यसले मलाई विचलित पारेको छ। त्यस सपनाको अर्थ के हो भनी म बुझ्न चाहन्छु।”

See the chapter Copy




दानिएल 2:3

Follow us:

Advertisements


Advertisements