Online Bible

- Advertisements -




दानिएल 2:29 - पवित्र बाइबल

29 हे राजा, तपाईं आफ्नो ओछ्यानमा सुतिरहनु भएको थियो। तपाईंले भविष्यमा घट्ने घटनाको विषयमा सोचिरहनु भएको थियो। परमेश्वरले मानिसहरूलाई रहस्यपूर्ण विषयमा बताउन सक्नुहुन्छ। त्यसैकारण उहाँले भविष्यमा जे घट्नेवाला छ, त्यो दर्शाई दिनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 “हे महाराजा, हजूर ओछ्यानमा ढल्‍किरहनुभएको बेला हजूरको मन भविष्‍यमा के हुने होला भन्‍ने तर्फ गयो, र रहस्‍य प्रकट गर्नुहुनेले भविष्‍यमा हुने कुरा देखाउनुभएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 “हजुर सुत्‍नुभएको बेला भविष्‍यको बारेमा हजुरले सपना देख्‍नुभयो र रहस्‍य खोलिदिनुहुने परमेश्‍वरले पछि के हुने हो, सो हजुरलाई देखाइदिनुभएको हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “हे महाराजा, तपाईं त्यहाँ ढल्किरहनुभएको बेला तपाईंको मनमा आउने कुराहरूतिर लाग्यो; अनि रहस्यमय कुराहरू प्रकट गर्नुहुनेले तपाईंलाई भविष्यमा हुने कुराहरू देखाइदिनुभयो।

See the chapter Copy




दानिएल 2:29

Follow us:

Advertisements


Advertisements