Online Bible

- Advertisements -




दानिएल 2:20 - पवित्र बाइबल

20 दानियलले भने, “परमेश्वरको नाउँको सदा-सर्वदा प्रशंसा गर! शक्ति र ज्ञान उहाँमा हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 र भने, परमेश्‍वरको नाउँ सदासर्वदै धन्यको होऊन्। बुद्धि र पराक्रम उहाँकै हुन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 “परमेश्‍वर बुद्धिमान् र पराक्रमी हुनुहुन्‍छ! सदासर्वदा नै उहाँको जयजयकार गर!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 र भने: “परमेश्‍वरको नामको प्रशंसा सदासर्वदा भइरहोस्; बुद्धि र शक्ति उहाँकै हुन्।

See the chapter Copy




दानिएल 2:20

Follow us:

Advertisements


Advertisements