Online Bible

- Advertisements -




दानिएल 2:19 - पवित्र बाइबल

19 रातको समय परमेश्वरले दानियललाई दर्शनको गुप्त बताई दिनुभयो। त्यसपछि दानियलले स्वर्गका परमेश्वरको स्तुति गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 राती दर्शनमा दानिएललाई यसको रहस्‍य प्रकट गरियो। तब दानिएलले स्‍वर्गका परमेश्‍वरलाई प्रशंसा गरे,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 त्‍यही रात दर्शनमा दानिएललाई त्‍यो रहस्‍य प्रकट भयो र उनले स्‍वर्गका परमेश्‍वरलाई यसरी प्रशंसा गरे:

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 रातको समयमा त्यो रहस्यमय कुरा दानिएललाई एउटा दर्शनमा प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्‍वरलाई प्रशंसा गरे,

See the chapter Copy




दानिएल 2:19

Follow us:

Advertisements


Advertisements