दानिएल 2:16 - पवित्र बाइबल16 जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 यो सुनेर दानिएल राजाकहाँ गए र सपनाको अर्थ खोल्नलाई समय पाऊँ भनी बिन्ती गरे। See the chapterसरल नेपाली पवित्र बाइबल16 तब दानिएल तुरुन्तै राजाको सामुन्ने गए र उनका सपनाको अर्थ बताइदिनलाई केही समय पाउन बिन्ती गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यो कुरा सुनेर दानिएल भित्र गए, र तिनले राजासँग समय मागे, ताकि राजाको निम्ति सपनाको अर्थ खोलिदिन सकून्। See the chapter |